Most Recent News Headlines
Results : 12109 - 12114 of 24291





फिल्मीखबर, काठमाण्डौ, 2018-05-03, बिहिवार
शुक्रवारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट प्रभावित नेपाली फिल्म ‘कोहलपुर एक्सप्रेस’ ले सफलताको खुसी साटेको छ । हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स : इन्फीनिटी वार’ को वर्चश्वका बीच पनि नेपालमा सुखद कलेक्सन गरेको भन्दै बिहीवार निर्माण टिमले एक कार्यक्रमका बीच सक्सेस केक काटेर खुसीयाली मनाएको छ ।


