Most Recent News Headlines
Results : 12103 - 12108 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-03-14, बुधवार
शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको ‘मंगलम’ ले यतिबेला हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण पनि रिलिज अगावैदेखि प्रतिक्षित बनेको फिल्म हेर्ने दर्शकको चाप सिंगल ‘स्कृन’ मा बढी छ । मल्टिप्लेक्मा पनि दर्शकको संख्या बढ्दै गएको निर्माता छविराज ओझाले जानकारी दिए ।




फिल्मीखबर, काठमाण्डौ, 2018-03-13, मंगलवार

Most Visited News (monthly)

