Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11971 - 11976 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2018-04-07, शनिवार
पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीलाई काँचको पर्दा फलिफाप रहेन । उनको डेब्यु फिल्म 'ऋतु' देखि पछिल्लो रिलिज फिल्म 'लिला' सम्म सबै असफल छन् । जुनसुकै फिल्ममा अनुवन्धित हुने बानी उनका लागि अहिले घातक बनिरहेको छ । अभिनयबाट 'वाहवाही' बटुल्न नसकेपनि उनको लभ लाइफको पाटो भने राम्रै चर्चामा रहने गर्छ । अभिनेता अनुप विक्रम शाहीसँगको प्रेमलाई पूर्णविराम लगाएपश्चात् यतिबेला उनी फिल्म 'रानी' का डेब्यु ब्वाई शारुक ताम्राकारको प्रेममा रहेको चर्चा छ । 
फिल्मीखबर, काठमाण्डौ, 2018-04-07, शनिवार
एजेन्सी, मुम्बई, 2018-04-07, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-04-06, शुक्रवार
एजेन्सी, मुम्बई, 2018-04-06, शुक्रवार
Results : 11971 - 11976 of 24021