Most Recent News Headlines
Results : 11965 - 11970 of 24021


फिल्मीखबर, काठमाण्डौ, 2018-04-08, आईतवार
महानायकको ट्याग पाएका अभिनेता राजेश हमाल अब फिल्म निर्देशनमा होमिने कन्फर्म भएको छ । आफ्नो जर्बजस्त अभिनयबाट बर्षौदेखि नेपाली फिल्ममा राज गरिरहेका उनलाई चाँडै एक्सन-कट गर्दै गरेको देखिने भएको छ ।


फिल्मीखबर, काठमाण्डौ, 2018-04-08, आईतवार

एजेन्सी, मुम्बई, 2018-04-07, शनिवार
सुपरस्टार सलमान खानलाई जोधपुर कोर्टबाट जमानत मिलेको छ । कालो हरिण शिकारको मुद्धामा उनलाई बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो । बिहीवारदेखि सलमान जोधपुर सेन्ट्रल जेलमा बन्द थिए । शनिवार सेशन्स कोर्टले दुई वटा कालो हरिण मारेको हुनाले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ ।

Most Visited News (monthly)

