Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11869 - 11874 of 23749
फिल्मीखबर, काठमाण्डौ, 2018-03-07, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2018-03-07, बुधवार
लभस्टोरी फिल्म 'प्रेमगीत' बाट रातारात चम्किएका युवा स्टार प्रदीप खड्का अभिनीत प्रतिक्षीत फिल्म 'लिलिबिली' आउँदो चैत ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यस वर्ष प्रदर्शनमा आएको फिल्म 'प्रेमगीत २' पछि उनी यो फिल्मबाट पुनः पर्दामा फर्किन लागेका हुन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-03-07, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2018-03-06, मंगलवार
युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाण्डौमा पत्रकारहरुलाई देखाएपछि यो फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2018-03-06, मंगलवार
Results : 11869 - 11874 of 23749
Most Visited News (monthly)