Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11443 - 11448 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2018-07-15, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-07-15, आईतवार
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘वीराङ्गना’ ले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेपनि दर्शकको राम्रो साथ मिलेको छ । अनुप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँको लिड रोल रहेको यो फिल्म देशभरका ७० बढी हलमा लागेको निर्माताको दाबी छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-07-15, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-07-15, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-07-14, शनिवार
गएको २ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । गुपचुप रुपमा शनिवार एक पारिवारिक माहोलका बीच दुवैले औँठी साटे ।
 
Results : 11443 - 11448 of 24021