मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11437 - 11442 of 21246
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २६, आईतवार
अभिनेता सरोज खनाल १० बढि बर्षपछि अमेरिकाबाट नेपाल फिरे । अमेरिका बस्दा नेपाली फिल्म क्षेत्रबाट टाढा बनेका एक समयका चल्तीका हिरो खनाल नेपाल फर्किनासाथ हिरो हैन हिरो अनि हिरोईनको बुबाको भुमिकामा फिट देखिए ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २६, आईतवार
कतिले प्रेमी सार्वजनिक गर्न हतार गरिन् लेखे कतिले अब ब्रेकअपको समाचार छिट्टै आओस् लेखे त कतिले सफल प्रेमको शुभकामना दिए । अनि पछिल्लो समय चर्चा छ, कतै साम्राज्ञीले फिल्म भन्दा पनि प्रेमीलाई प्राथमिकता दिएकी त छैनन्  ?
 
एजेन्सी, मुम्बई, २०७३ मंसिर २६, आईतवार
शु्क्रबार बाट प्रदर्शनमा आएको वलिउड फिल्म 'बेफिक्रे'ले उत्कृष्ट ओपनिङ गरेको छ । बाजिराव ब्वाई रणविर सिंह स्टारर फिल्मले ओपनिङ डे १० करोड ३६ लाखको विजनेस गर्यो भने दोश्रो दिन थप १ करोड बढि विजनेस गरेको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २५, शनिवार

नेपालभर छरिएर रहेका अभिनेता जीवन लुईंटेलका शुभचिन्तकले उनको नाममा फ्यानक्लब खोलेका छन् । देशको विभिन्न ठाउँबाट आएर काठमाडौंमा अध्ययन गरिरहेका उनीहरुले शनिबार त्रिपुरेश्वरस्थित दि भ्याली रेष्टुरेन्टमा जीवनकै उपस्थितिमा ‘जीवन लुईंटेल फ्यान क्लब’ खोलिएको घोषणा गरे । समारोहमा ५०भन्दा बढी शुभचिन्तकको उपस्थिति थियो ।  उनीहरु सबैलाई गेहेन्द्र बमले एकैठाउँमा भेला गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत् सबैलाई भेला गरेको बताए ।

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २४, शुक्रवार
एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'किङ' को ट्रेलर सार्वजनिक भएको छ । एक बर्षपछि पर्दामा आउँदै गरेका निखिलको 'किङ' ट्रेलरमा मुख्यतः द्वन्द्वात्मक दृश्य समावेश छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २४, शुक्रवार
आउँदो सोमबारबाट फिल्म 'प्रेमगीत २' फ्लोरमा जाँदैछ । तर छायाँकनको पुर्व सन्ध्यामा खटपट आएको छ कि निर्माण टिम र संगीतकारबीच ब्रेकअप भएको छ ।
Results : 11437 - 11442 of 21246