Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचिताको ‘गुनगुन’ टीजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/08
लामो समयपछि पर्दामा फर्किन लागेकी अभिनेत्री संचिता लुइँटेल स्टारर फिल्म ‘गुनगुन’ को अफिसियल टीजर इन्टरनेट रिलिज भएको छ । टीजरमा प्रेम र द्वन्द्वको समिश्रण छ । 
 
 
कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय रहेको छ ।
 
फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्ड प्रिमियर हुने प्रेम कथामा आधारित ‘गुनगुन’ ले भरपुर मनोरञ्जन दिने निर्माण युनिटको भनाइ छ ।
 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)