Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10381 - 10386 of 23752
फिल्मीखबर, काठमाण्डौ, 2018-12-15, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-12-15, शनिवार
फिल्म निर्माण भइसकेपछि पनि निर्माताबाट पारिश्रमिक नपाएको गुनासो प्रायः कलाकार तथा प्राविधिकहरुले गरिरहेका हुन्छन् । फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ का एक कलाकारले पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । उनी हुन्- बरिष्ठ कलाकार राजाराम पौडेल । उनको उक्त फिल्ममा अभिनय छ । 
 
एजेन्सी, मुम्बई, 2018-12-15, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-12-15, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-12-14, शुक्रवार
‘कुटुमा कुटु’ गर्ल स्वस्तिमा खडकाले टेम्पो ड्राईभरको भुमिकामा निर्वाहा गरेको फिल्म ‘बुलबुल’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजर निकै फरक शैलीमा तयार पारिएको छ । फिल्मको एक दृश्यजस्तो लाग्ने टिजरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-12-14, शुक्रवार
Results : 10381 - 10386 of 23752
Most Visited News (monthly)