Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10357 - 10362 of 24291
एजेन्सी, मुम्बई, 2019-04-06, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2019-04-05, शुक्रवार
यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘चिट डे’ बोलको गीतमा फिल्मकी लिड एक्ट्रेस सुहाना थापा फिचर्ड छिन् । प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको डान्स स्टेप पछ्याएकी छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-05, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2019-04-05, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2019-04-05, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2019-04-05, शुक्रवार

पछिल्लो समय नेपाली फिल्ममा पुराना चर्चित गीतलाई रिमेक गर्ने ट्रेन्ड सुरु भएको छ । तर, रिमेक गरिएका गीतले ताली कम गाली बढी पाइरहेका छन् । हालसालै फिल्म 'द ब्रेकअप' मा 'आज हाम्रो भेट...' गीतको रिमेक गरियो ।

Results : 10357 - 10362 of 24291