मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10339 - 10344 of 21248
फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र १२, सोमवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र १२, सोमवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र १२, सोमवार
एजेन्सी, मुम्बई, २०७४ भाद्र १२, सोमवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र ११, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र ११, आईतवार

तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरुका लागि राहत सामाग्री लिएर नायक राजेश हमाल तराई झरेका छन् । आइतवार हमालले सर्लाहीको कौडेना गाँउपालिकाको शिवनगरका बाढी पीडित जनतालाई राहत सामाग्री वितरण गरे । 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै 'ई मधेश राष्ट्रिय साप्ताहिक'का पत्रकार मनोज यादवले नायक राजेश हमालले ७० परिवारलाई एक बोरा चामल, एक प्याकेट तेलसँगै दाल र नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरेको बताए । 

Results : 10339 - 10344 of 21248