Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8239 - 8244 of 24024
एजेन्सी, मुम्बई, 2020-07-06, सोमवार

आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै इमोसनल छ । सुशान्तले बोलेका केही संवादले भावुक बनाउँछ । ट्रेलरमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ, जसको प्रेममा सुशान्त पागल छन् । दुईको केमेस्ट्री एकदमै सानदार देखिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-06, सोमवार

विश्वभर विपत्त निम्त्याएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले तीन महिना विकल्पहीन रुपमा लकडाउन गर्‍यो । संक्रमणको डरले आम सर्वसाधारण सरकारको निर्णयको पालन गरेर घरभित्रै बसे । धनाड्यलाई लकडाउनले खासै प्रभाव पारेन । तर, दिनहुँ ज्यालादारी गरेर परिवारको गुजरा चलाउने श्रमिकलाई रोगले भन्दा भोकले मर्ने डरले पिरोल्न थालेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-07-06, सोमवार

गएको हप्ता दिनदेखि एकअर्काप्रति हिलो छ्यापाछ्याप गरिरहेका अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीचको विवाद अझै साम्य हुन सकेको छैन । उनीहरुबीच सामाजिक सञ्जालमा एकअर्काप्रति आरोप-प्रत्यारोपको जुहारी चलिरहेको छ । उनीहरुको विवाद चलचित्र कलाकार संघसम्म पुगेको छ । संघ चाँडै दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउने तयारीमा छ । 

फिल्मीखबर, काठमाडौं, 2020-07-06, सोमवार
एजेन्सी, मुम्बई, 2020-07-05, आईतवार

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र हलिउड अभिनेता विल स्मिथ एकअर्काका प्रशंसक हुन् । उनीहरु एकसाथ फिल्ममा काम गर्न पनि चाहन्थे । तर, यो कहिल्यै हुन सकेन । विल स्मिथले ऐश्वर्यालाई ‘हिच’, ‘सेवन पाउन्ड्स’ र ‘टूनाइनट ही कम्स’ गरि तीन फिल्मको अफर गरेका थिए तर उनले यी कुनै फिल्ममा काम गर्न सकिनन् । किनकि, उनीसँग त्यसबेला समय नै थिएन । 

फिल्मीखबर, काठमाण्डौ, 2020-07-05, आईतवार

नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जाल फेसबुकभन्दा इन्स्टाग्राम बढी प्रयोग गर्ने गर्दछन् । यसलाई कलाकारको लोकप्रियता मापन गर्ने तराजुको रुपमा पनि लिइन्छ । फलोअर्सको आधारमा त्यो व्यक्ति दर्शकमाझ कति लोकप्रिय छ भन्ने आँकलन गर्ने गरिन्छ । इन्स्टाग्राम कलाकारका लागि आफ्नै दैनिक गतिविधिको जानकारी दिनेदेखि फिल्मको प्रचार गर्ने राम्रो माध्यम समेत बनेको छ । 

Results : 8239 - 8244 of 24024
Most Visited News (monthly)