Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8089 - 8094 of 24025
फिल्मीखबर, काठमाण्डौ, 2020-08-13, बिहिवार

एउटा कलाकारका लागि डेब्यू फिल्मको व्यापारिक नतिजाले ठूलो अर्थ राख्छ । फिल्म चले करिअरले गति लिन्छ । असफल भए दोस्रो फिल्म पाउनै सकस हुन्छ । कतिको हकमा भने यी कुरा लागू हुँदैन । फिल्म असफल भएर पनि अभिनयका कारण चलेका धेरै कलाकार छन् । तर, अभिनय राम्रो हुँदा-हुँदै पनि फिल्मको असफलताले करिअर थामिएका उदाहरण पनि कम छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-13, बिहिवार

चार महिना लामो प्रेम सम्बन्धपछि २०७३ सालमा बैबाहिक जीवनमा बाँधिएका अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल गएको ६ महिनायता अमेरिकामा अलग-अलग बस्दै आएका छन् । विवाह दर्ताको विषयलाई लिएर मनमुटाव भएपछि उनीहरु एकअर्काबाट अलगिएर बस्न थालेको चर्चा छ । अहिले सुधांशु अमेरिकाको भर्जिनिया र उषा बाल्टिमोरमा बस्दै आएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-13, बिहिवार

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को कला क्षेत्रमा उचो कद छ । उनीहरुको मित्रतालाई त उदाहरणकै रुपमा लिने गरिन्छ । तीन दशकदेखि यो जोडीको व्यवसायिक सहकार्य टुटेको छैन । कुनै समय स्टेज कार्यक्रममार्फत् दर्शकलाई हँसाउने गरेका उनीहरु अहिले फिल्म निर्माण र अभिनयमा सक्रिय छन् । फिल्म निर्माणमा पनि उनीहरुलाई सफलता मिलेको छ ।

एजेन्सी, मुम्बई, 2020-08-12, बुधवार

फोर्ब्सले सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा बलिउडबाट अक्षय कुमार मात्र परेका छन् । सूचीको पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन (द रक) को नाम छ । उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर आय गरेका छन् । उनले नेटफ्लिक्सको ‘रेड नोटिस’ का लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2020-08-12, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2020-08-12, बुधवार

पछिल्लो केही वर्षयता नेपाली फिल्ममा अघिल्लो पुस्ताको उपस्थिति न्यून छ । नयाँ छिमलका कलाकारहरुको आगमन बढेसँगै फिल्ममा काम पाउन छाडेपछि कति अमेरिका लगायतका देशमा पलायन भएका छन् । कति भने कामविहीन भएर बसेका छन् । जो चलेको छ, उसकै पछाडि दौडने प्रवृतिका कारण पनि अभिनयमा उम्दा पुराना कलाकारहरु ओझेलको पात्र बनेका छन् । 

Results : 8089 - 8094 of 24025
Most Visited News (monthly)