Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 751 - 756 of 23984
फिल्मीखबर, काठमाडौं, 2025-12-07, आईतवार

नेपाली फिल्मकी चर्चित नायिका तथा निर्मात्री पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन्। उनीहरुले आफ्नो ६ वर्ष लामो प्रेम सम्बन्धलाई शनिबार वैवाहिक बन्धनमा परिणत गरेका हुन्।

फिल्मीखबर, काठमाडौं, 2025-12-07, आईतवार

प्रख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर यही मङ्सिर २६ गते शुक्रबारका दिन काठमाडौंस्थित अस्कर इन्टरनेसनल कलेजमा आफ्नो बहुचर्चित वृत्तचित्र 'हेलवाच' प्रदर्शनका लागि उपस्थित हुने भएकी छन्। 

फिल्मीखबर, काठमाडौं, 2025-12-05, शुक्रवार

अभिनेत्री बेनिशा हमालका तीन भाव झल्काउने फिल्म "द ब्ल्यू लाइट"को पोस्टर सार्वजनिक भएको छ । आगामी पुस १० गते रिलिज हुने फिल्मको नयाँ पोस्टरमा बनिशालाई हर्षित र चिन्तित भावमा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-05, शुक्रवार

फिल्म ‘एक्लो’ काे अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर हुने भएको छ। क्रिस्टोफर नोलनका विशेष फिल्म, मार्टिन स्कोर्सेजीका कृतिहरू, मार्वेल स्टुडियोजका बिशेष प्रोजेक्टहरू, साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स, मेरिल स्ट्रीप जस्ता अन्तर्राष्ट्रिय स्टारसँग सम्बन्धित विशेष स्क्रिनिङ र प्रिमियर भइसकेकाे यो स्थानमा डिसेम्बर २८ मा ‘एक्लो’ को प्रिमियर हुन लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-12-05, शुक्रवार

बाबु र छोरीको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्दै फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर शुक्रबार सार्वजनिक गरिएको हो । फिल्म आगामी माघ १ गते रिलिज हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-05, शुक्रवार

मोडल बरुण अधिकारीले फिल्म ‘तरङ्ग’मार्फत नेपाली रजतपटमा डेब्यू गर्ने भएका छन् । फिल्ममा नाट्यकर्मी तथा अभिनेता प्रदीपकुमार चौधरी(पीके)को डेब्यू निर्देशन हुनेछ । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण फिल्ममा देखिन पाउदा उत्साहित छन् ।

Results : 751 - 756 of 23984