मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

त्रिशुल डाँडामा `पास्ट`

फिल्मीखबर, काठमाण्डौ, 2014/08/30
बितेका दिनले भबिष्यमा कस्तो असर पार्छ भन्ने कथामा ‘पास्ट’ नामक फिल्मको निर्माण कार्य शुरू भएको छ । शुक्रबार (भदौ १३) भक्तपुरको त्रिशुल डाँडामा शुभमुर्हतसँगै सुटिङ सुरु गरिएको यस फिल्मका निर्देशक नवीन निरौला हुन् । 
 
निर्देशक नवीनकै स्क्रिप्ट रहेको ‘पास्ट’ को निर्माता रामकृष्ण थापा हुन् । फिल्ममा आनन्द पुन, मोनिका दाहाल, बिश्वराम खड्का, रामकृष्ण थापा, रामचन्द्र अधिकारी, शंकर आचार्य, सत्यकला लामा, तिलक उपाध्याय, प्रकाश कुसारी (सम्राट) लगायतका कलाकार छन् ।
 
प्रेमकथानक फिल्म ‘पास्ट’ मा भरत क्षेत्रीको द्धन्द्ध निर्देशन, नीम संगीतको संगीत छ । फिल्मलाई रामेश्वर हुमागाईंले खिचिरहेका छन् ।