Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`उत्सव`को प्रेस शो

फिल्मीखबर, काठमाण्डौ, 2014/08/29
आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'उत्सव'को पहिलो शोमा नै पत्रकारलाई निमन्त्रणा गरियो । राजधानीको बिग मुभिजमा पत्रकारहरूले फिल्म हेरेपश्चात मिश्रित प्रतिकृया दिए । 
 
 
 
स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यू निर्देशन रहेको 'उत्सव'लाई पत्रकारले मध्यम श्रेणीको दर्जामा राखे । पत्रकारहरूसँग फिल्म हेर्न मुख्य कलाकारहरू मेनुका प्रधान, गौरव पहारी र सञ्जोक कोईराला हलमा पुगेका थिए । 
 
शेखर कोईरालाले निर्माण गरेको 'उत्सव'मा सौगात मल्ल, प्रकृति श्रेष्ठ, सन्दीप क्षत्री, ध्रुब कोईरालाको पनि मुख्य भूमिका रहेको छ । यो फिल्म काठमान्डौ उपत्यकामा मात्र रिलिज भएको छ । उपत्यका बाहिर भने 'कोहिनूर' फिल्म उत्रेपछि लाग्ने  बताईएको छ ।
Most Visited News (monthly)