मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिजुलीको चालै सराबी (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/08/27
कार्तिक २१ देखि प्रर्दशन हुने फिल्म 'सरी ल'को आईटम गीत र ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा ऐनी कुवँरले कम्मर मर्काएकी छिन् । इन्दिरा जोशीले गाएको उक्त आईटमा नम्बरमा एनीलाई बब्बु थापाले नाच्न स्टेप सिकाएका हुन् ।  
 
ऋषि लामिछानेले निर्देशन गरेको 'सरी ल'मा सुवास थापा, राजन खतिवडा, अनिता आचार्य र मार्टिन खान मुख्य भूमिकामा छन् । फेसबुक क्राइम र मानवीय सम्बन्धले ल्याउने परिणामको विषयमाथि केन्द्रित 'सरी ल'लाई अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेका हुन् । 
 
'सरी ल'मा अन्जु केसीको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन र बब्बु थापाको कोरियोग्राफी रहेको छ ।