मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

शुष्मालाई देखाउन केको लाज ?

फिल्मीखबर, काठमाण्डौ, 2014/08/26
अभिनेत्री शुष्मा कार्की चर्चामा आउन के-के गर्छिन् होला ? 'अंग प्रदर्शन र प्रेमिसँगको चक्कर', हरेकको दिमागले सोच्ने सहि उत्तर यहि नै हो । कुशल अभिनय ? यो त उनको गौण चर्चा । 
 
 
अभिनय गरेका फिल्मबाट शुष्माको कामको चर्चा नभए पनि उनको ग्ल्यामर छबिको चर्चा भईरहन्छ । शुष्माको बस्त्र पहिरन शैली यति उत्तेजक हुने गरेको छ कि कुनै समारोहमा पुगिन् भने सबैको नजर उनी तिरै हुन्छ । 
 
 
मंगलबार एक समारोहमा शुष्मा यस्तो खुल्ला पहिरनमा उपस्थित भईन् कि जुन पहिरनले ध्यानाकर्षण नगरेको शायदै कोही थिएन । केहि समय अगाडी मात्र एउटै प्रेमीसँग दुई-दुई पटक ब्रेकअप गरेकी शुष्मा आफ्नो आकर्षक अंगलाई देखाउन लाज मान्दिनन् । लाज मान्यो भने त शुष्माको चर्चा कसरी होला ?