मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपीको `तीन घुम्ती`मा फिल्म बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/08/26
राजनीतिज्ञ तथा साहित्यकार स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाले लेखेको चर्चित कृती 'तीन घुम्ती’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । ‘बीपी कोइराला स्‍मृति ट्रस्ट’सँग निर्माणको अनुमती लिएर बाबुराम ढकालले यो फिल्मको निर्देशन गर्दैछन् । 
 
तिहारपछि छायांकन हुन लागेको यो फिल्मलाई कर्मा प्रोडक्सनले निर्माण गर्दैछ । सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहेको यो फिल्ममा बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको गीत रहनेछ । कलाकारको छनोट भने भईसकेको छैन ।