Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सम्बोधन पोस्टपोण्ड

फिल्मीखबर, काठमाण्डौ, 2014/08/19

भाद्र ६ गते रिलिज हुने भनिएको फिल्म 'सम्बोधन'ले रिलिज मिती सारेको छ । अत्याधिक सफलताकासाथ प्रदर्शनरत फिल्म 'कोहिनूर' उत्रने छाँट नदेखिएपछी निर्माण युनिटले श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली स्वरूप भन्दै रिलिज पोस्टपोण्ड गरेको हो ।

 

निर्माण युनिटले रिलिजको अर्को मिती सार्वजनिक गरेको छैन । यही मितिमा 'ठूली' र 'ताण्डव'ले भने रिलिज हुने छन । तर यि दुई फिल्मलाई 'कोहिनूर'ले प्रभावित पार्ने देखिएको छ । किनकी 'कोहिनूर'ले अझै एक साता हलबाट हलचल नहुने छाँट देखाएको छ ।

Most Visited News (monthly)