Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भो निःसन्तान समस्यामाथि फिल्म

फिल्मीखबर, काठमाडौं, 2014/08/13

काठमाडौ, निःसन्तान महिलाको कथामा फिल्म बन्ने भएको छ । नाम टुंगो भईनसकेको फिल्मलाई ‘धुन’बाट डेब्यु गरेका कृष्ण पौडेलले निर्देशन गर्न लागेका हुन् ।
फिल्मको कथा रघुनाथ सापकोटा हो भने फिल्मको पटकथा कृष्ण आचार्यले लेख्नेछन् ।

 

निर्देशक र लेखक हाल विषयवस्तुको रिसर्चमा लागिरहेको कथाकार रघुनाथ सापकोटाले जानकारी गराएका छन् । रिसर्च सकेर पटकथा तयार भएसँगै फिल्मको नाम घोषणा गर्ने पनि उनले जनाएका छन् । एनएनआर लगानी कर्ता रहने फिल्म सेलिब्रेटी नेपाल प्रोडक्सनको ब्यानरमा बन्नेछ ।

Most Visited News (monthly)