Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`उत्सव`मा तन्नेरीको मस्ती (गीत हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/08/06
भदौ १३ देखि प्रदर्शन हुने फिल्म 'उत्सव'को नयाँ गीत सार्वजनिक भएको छ ।  ट्रेलरबाट दर्शकको मन जितेको 'उत्सव'को सार्वजनिक गीतमा सुरेश राईको संगीत  छ । यो गीतलाई सनुप पौडेलले गाएका हुन् ।  
 
 
'उत्सव'मा सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ, मेनुका प्रधान, संजोग कोइरालाको मुख्य अभिनय छ । कुमार भट्टराईले निर्देशन गरेको फिल्मलाई शेखर कोइरालाले निर्माण गरेका हुन् । 
Most Visited News (monthly)