मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(49 votes, avg 4.92/5.00)
Text size:-
+
-

`स्टुपिड मन` गीत रिलिज | समुन्द्री छालसँगै उर्लियो रिजुको जवानी

फिल्मीखबर, काठमाण्डौ, 2014/07/30
भाद्र २० गते रिलिज हुन लागेको फिल्म 'स्टुपिड मन'को यतिबेला निकै चर्चा छ । संगीतका कारणले पनि यो फिल्मले मिडियामा आफ्नो हक जमाएको छ । सार्वजनिक भएका दुई गीत रूचाईएपछी फिल्म निर्माण टिमले अर्को गीत रिलिज गरेको छ । 
 

फिल्मका निर्माता समेत रहेका अभिनेता निरज बरालले समुन्द्री छालमा विकनीमा प्रस्तुत भएकी नव अभिनेत्री रिजु श्रेष्ठसँग रोमान्स गरेका छन् । करणराज कार्की को शब्द संगीत र स्वर रहेको प्रस्तुत गीत थाईल्याण्डमा सुटिङ गरिएको हो । दिवाकर भट्टराई निर्देशित यो फिल्ममा जीवन लुईटेल र चाँदनी शर्माको पनि अभिनय छ । फिल्मको पटकथा तथा संवाद सामीप्य तिमल्सेनाले लेखेका हुन् ।