मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

आर्यन र शिल्पाको `लज्जा` रोमान्स (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/07/28
निर्माता छविराज ओझाको ब्यानरमा नवल नेपाल निर्देशित फिल्म 'लज्जा'को रोमान्टिक गीत रिलिज गरिएको छ । उक्त गीतमा अभिनेता आर्यन सिग्देल र नव अभिनेत्री शिल्पा पोखरेलको अभिनय छ ।
 
 
कात्तिक ७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । सार्वजनिक गीतमा चेतन सापकोटाको संगीतमा छ भने राज सिग्देलले स्वर दिएका छन् । गीतको शब्द किरण खरेलको हो भने कोरियोग्राफी कविराजको रहेको छ ।