Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(20 votes, avg 4.70/5.00)
Text size:-
+
-

नम्रताको पछि विनय (गीत हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/07/25

रेड रोज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण नयाँ फिल्म 'सम्बोधन'को 'लभ सँग' रिलिज गरिएको छ । सार्वजनिक गरिएको गीतमा हेमन्त रानाको स्वर रहेको छ । यस गीतको संगीत तथा शव्द जयन जेको रहेको छ ।

हेमराज बिसीको निर्देशनमा निर्माण भएको फिल्म ‘सम्बोधन’मा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट, प्रशान्त ताम्राकारको प्रमुख भूमिका छ । यस फिल्ममा सरोज न्यौपाने र बिष्णु लामाको लगानी रहेको छ । फिल्ममा देशमा हुने भ्रष्टाचारको कथालाई मुख्य बिषयबस्तु बनाइएको छ ।

 

Most Visited News (monthly)