Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तर्साउने र डराउने `झिग्राना`(ट्रेलर हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/07/06
खप्तडको झिग्राना बस्तीको सत्य घटना माथि फिल्म ‘झिग्राना’ भदौ २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । पोखरामा छायाँकन गरिएको फिल्म ‘झिग्रान’ले सात जना युवायुवती बिचको संघर्षको कथा भन्नेछ । 

थ्रीलर फिल्मलाई पासाङ लामाले निर्देशन गरेका हुन् । ‘झिग्राना’ को लेखन समेत निर्देशक लामाकै हो । यो फिल्ममा मेनुका प्रधान, शान्ति गिरी, निकुन श्रेष्ठ, हाना केट्न लगायतको अभिनय छ । ‘झिग्राना’लाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यो फिल्म छायाँकनकै क्रममा कलाकार शान्ति गिरी र छायाँकार कार्कीबिच प्रेम बसेको थियो । यो जोडीले बिहे समेत गरि सकेको छ ।
Most Visited News (monthly)