Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`उत्सव`मा ठिटाठिटीको मस्ती

फिल्मीखबर, काठमाण्डौ, 2014/07/03
स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यु निर्देशक रहेको फिल्म 'उत्सव'को गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र सौगात मल्ल, गौरव पहारी, प्रकृती श्रेष्ठ, मेनुका प्रधान र संजोग कोईरालाको मस्ती हेर्न सकिन्छ ।
 

 
निर्देशक भट्टराई स्वयम पटकथाकार रहेको उत्सवको प्रस्तुत सार्वजनिक गीतमा सुरेश राईको संगीत छ । सविन राई र सनुप पौडेलले स्वर दिएको उक्त गीत सुरेश राईले नै लेखेका हुन् । गीतका करियोग्राफर गम्भिर बिष्ट हुन् । काठमाण्डौ उपत्यकामा भाद्र १३ र उपत्यका बाहिर भाद्र २० गते रिलिज हुने तयारीमा रहेको यो फिल्मका निर्माता शेखर कोईराला हुन् ।
 
Most Visited News (monthly)