Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हर्षिकाको `नागबेली` डिस्को (म्यूजिकल प्रोमो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/17
असार २७ गते रिलिज हुन लागेको गोबिन्द राई निर्देशित फिल्म 'नागबेली'को म्यूजिकल प्रोमो रिलिज गरिएको छ । अभिनेत्री हर्षिका श्रेष्ठले डिस्कोमा आफ्नो नागबेली चालमा जवानीको जल्वा प्रस्तुत गरेकी छिन् । उनलाई अभिनेता विक्की मल्लले साथ दिएका छन् ।
 
 
समिक्षक दिपेन्द्र लामाद्धारा लिखित यस फिल्ममा दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गराच, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाँल र नव कलाकार सम्भव श्रेष्ठको मुख्य भूमिका रहेको छ । वर्तमान युवाले देख्ने सपना र संघर्षको कथामा आधारित फिल्म ‘नागबेली’मा रोमियन लिम्बुको लगानी छ ।
 
Most Visited News (monthly)