यतिबेला फिल्म नगरीमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको बिहेको चर्चा छ । श्रीकृष्ण र श्वेताको बिहेको चर्चासँग मिसिएर फिल्म ‘कोहिनुर’ पनि आएको छ । त्यसैले यी दुईको बिहे प्रसंगले फिल्मको प्रचार प्रसारलाई फाइदाजनक हुने देखिएको छ ।
‘कोहिनुर’ प्रदर्शनको साउन २३ गते पक्का भएपनि श्वेता र श्रीको बिहेको लगन भने तोकिएको छैन । फिल्म रिलिजकै छेकोमा बिहे हुने योजना रहेको बुझ्नमा आएको छ । आकाश अधिकारी निर्देशित फिल्म ‘कोहिनुर’ मा भारतमा बेचिने नेपाली चेलीको कथालाई उठाइएको छ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
श्री र श्वेताको बिहे चर्चाले `कोहिनुर`लाई फाइदा !
फिल्मीखबर, काठमाण्डौ, 2014/06/11
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
- बिहेपछि फिल्म नखेल्ने भनेकी पूजाले फेरिन् बोली
Most Visited News (monthly)

