Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(110 votes, avg 3.96/5.00)
Text size:-
+
-

`स्टुपिड मन` गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2014/06/10

'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१'बाट वर्ल्ड प्रिमियर गरिएको फिल्म 'स्टुपिड मन'को गीत यूट्यूबबाट रिलिज गरिएको छ । भाद्र २० गते रिलिज हुने यो फिल्मको गीतमा अभिनेता जीवन लुईटेल र नव अभिनेत्री चाँदनी शर्माको अभिनय छ ।

 

अभिनेता निरज बराल र विवेक शाहीले निर्माण गरेको यो फिल्मको प्रस्तुत गीतमा अर्जुन पोखरेलको शब्द/ संगीत तथा स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर छ । दिवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा निरज र रिजु श्रेष्ठको पनि अभिनय छ । थाईल्याण्डमा छायाँकन गरिएको यो फिल्मलाई संजय लामाले खिचेका हुन् ।

 

Most Visited News (monthly)