Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

क-कस्लाई व्यङ्य गरे मुस्कान पासाले ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/10

विदेशी अवार्ड समारोहमा कलाकारहरु आफ्नै सहकर्मीलाई कमेडी गर्दै उडाउँछन् । जसले अवार्डको माहौल निकै तताउँछ तर नेपालमा हुने फिल्मी अवार्ड समारोहमा त्यस्तो स्वादिलो कमेडी कल्चर विकास भइसकेको छैन ।  ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१’मा भने हाँस्यकलाकार सिताराम कट्टेलको कमेडीले वाहवाही बटुल्यो ।

 

हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘मुस्कान पासा’को भूमिकामा सितारामले एक दर्शकको रुपमा स्टेजमा फर्ममेन्स धेरै नायक नायिका रातोपिरो भएका थिए । कतिपयले उनको कमेडीलाई ‘डर्टी कमेडी’को संज्ञा पनि दिए । तर अवार्ड हलको एकोहोरो हाँसोको फोहोराले मुस्कान पासाको कमेडीमा धेरैको समर्थन रहेको प्रष्ट हुन्थ्यो । 

 

भिडियो हेर्नुस्

 

Most Visited News (monthly)