Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द्वारिकाज भिलेज रिसोर्टमा हमालको हनिमुन

फिल्मीखबर, काठमाण्डौ, 2014/05/24

अभिनेता राजेश हमालले बिहेको पहिलो रात धुलिखेल स्थित द्वारिकाज भिलेज रिसोर्टमा बिताउने भएका छन् । शनिबार मधु भट्टराईसँग लगनगाँठो कसेका हमालले शान्त वातावरणमा रमाईलो गरेर हनिमुन मनाउन लागेको बताएका छन् ।

 

 

 


आफ्नै अफिसियल फेसबुक अकाउण्टबाट तस्विर सार्वजनिक गर्दै हमालले उक्त रिसोर्टमा एकअर्काको प्रेममा डुबेको उल्लेख गरेका छन् । 'क्याजुअल ड्रेस'मा हमाल हनिमुन मनाउन मधुलाई लिएर धुलिखेल पुगेका हुन् । मधु पनि साधारण कुर्ता सरवालका साथ उपस्थित भएकी छिन् ।