Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

राजेशले सजाएको मधुको सिउँदो (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/05/24

अभिनेता राजेश हमालले प्रेमिका मधु भट्टराईको सिउँदो सजाएका छन् । शनिबार आफ्ना आफन्तहरूलाई साक्षी राख्दै हमालले होटल अन्नपूर्णमा मधुसँग बिधि पुर्‍याएर बिहे गरे ।

 

नेपाली पोषाकमा सजिएका हमाल बिबाह समारोहमा निकै खुसी देखिन्थे भने मधुको मुहारमा लाज सजिएको प्रस्ट झल्किन्थ्यो । सञ्चार माध्यमलाइ रोक लगाईएको उक्त बिहे समारोहमा हमाल र मधुका सिमित आफन्तहरूको मात्र उपस्थिती रहेको थियो ।