Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हँसिया`को प्रोमोसनमा राजेशको `क्यारिकेचर` (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/05/21

गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भर्सटायल गायक राजेश पायल राईले आफ्नो क्यारिकेचर क्षमता फिल्म 'हँसिया'को प्रोमोसनमा देखाएका छन् । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हँसिया'को प्रोमोसनका लागि गायक राईले बिभिन्न नेताहरू तथा अभिनेताको क्यारिकेचर गरेका छन् ।

 

दर्शकलाई मनोरञ्जन दिनका लागि फरक शैलीले फिल्मको प्रोमोशन गरेका राजेशले गरेको क्यारिकेचर कत्तिको मिलेको छ त ? एकपटक भिडियो हेरेर कमेन्ट गर्नुहोला ।