नेपाली फिल्मका आइटम गीतमा अर्चना देलालको डिमान्ड बढ्दो छ । ‘ढुवानी’ फिल्ममा समावेश ‘छलक छलक छल्कियो’ बोलको आइटम गीतबाट प्रवेश गरेकी अर्चना यतिबेला पहिलो रोजाइकी आइटम गर्ल बनेकी छिन् ।
वैशाख २६ गते प्रदर्शन हने ‘दमदार’ फिल्ममा अर्चनाले पस्केको ‘जिकज्याक जवानी’ बोलको आइटम गीतले हिट खाइरहेको छ । यिनै आइटम गर्ल अर्चना देलालको केही हट अवतारलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

