मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुगमको स्वरमा प्रियंकाको यस्तो अवतार (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/15

वैशाख २६ गतेदेखि अल नेपाल प्रदर्शन हुने फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको शिर्ष गीतमा सुगम पोखरेलको स्वर एवं संगीत रहेको छ । गीतको शब्द भुपेन्द्र खड्काले तयार गरेका हुन् ।

 

 

प्रियंका कार्की, केकी अधिकारी, रेश मरठ्ठा, विमलेश अधिकारी, दिवस उप्रेती, निर्मल शर्मा र पूजा शर्मा लगायतको भूमिका रहेको ‘मेरो बेष्ट फ्रेण्ड’लाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । विदूर पाण्डेले छायाँकन गरेको फिल्ममा प्रजीता बज्राचार्यले लगानी गरेकी छिन् ।