Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकन फिल्ममा केकी र स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2020/05/06
नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनिहरु छानिएका हुन् ।


 
 
उनिहरुको छनौटको लागी अडिशन लिइएको थियो । अडिशनमा अरु को-को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । फिल्मीखबरसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताईन् । तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् । केकी र स्वस्तिमाको भूमिका दिदि-बहिनीको हुने बुझिएको छ ।
 
यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।
Most Visited News (monthly)