Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गिरीको व्यंग्य, ‘नेपालमा कोरोनाको औषधी पत्ता लाग्यो’

फिल्मीखबर, काठमाडौं, 2020/04/21
हालै सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । कोरोनाको महामारीका बीच बिषम परिस्थितीमा देश रहेको बेला भएको राजनीतिक परिवर्तनमा कलाकारहरु पनि बोलेका छन् । 
 
यसैबीच अभिनेता दीपक राज गिरीले व्यंगात्मक प्रतिक्रिया दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै गिरीले कोरोनाको औषधी नेपालमा पत्ता लागेको प्रतिक्रिया दिएका छन् ।
 
 
उनले सकारात्मक सोच्न आग्रह गर्दै लेखेका छन्, ‘सकारात्मक सोचौ न यार, कोरोनाको औषधी नेपालमा पत्ता लाग्यो ! धेरै दिन देखीको प्रयास सफल ‘राष्ट्रपतिद्वारा विधेयकमा हस्ताक्षर’ । 
 

Most Visited News (monthly)