Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक आचार्यलाई पितृशोक

फिल्मीखबर, काठमाडौं, 2020/03/28
फिल्म निर्देशक तथा पत्रकार सुब्रत आचार्यलाई पितृशोक परेको छ । ७३ बर्षको उमेरमा आचार्यका पिता ईश्वरप्रसाद आचार्यको शनिवार दिउसो ३ बजे किर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो ।
 
 
सामान्य बिरामी रहनुभएका उहाँको हृदयघातको कारण निधन भएको बताइएको छ । स्व. आचार्यको शनिवार नै विद्युतिय शव गृहमा उहाँको दाहासंकार गरिएको छ ।
 
फिल्मीखबर डटकम परिवार स्व. आचार्य प्रति हार्दिक श्रद्दांजली गर्दछ तथा यस दुखद घडिमा शोक सन्तप्त परिवारजन प्रति सहनशक्तिको प्राथना गर्दछौँ ।
Most Visited News (monthly)