Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 5.00/5.00)
Text size:-
+
-

छवि र शिल्पा विरुद्द पक्राउ पुर्जी जारी

फिल्मीखबर, काठमाण्डौ, 2019/07/24
बहुबिवाह गरेको उजुरीपछि चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्द पक्राउ पुर्जी जारी भएको छ ।
 
ओझाकी पहिलो श्रीमती हेमाको उजुरीपछि जिल्ला अदालत, काठमाडौंले बहुबिवाह कसुरमा उनिहरुलाई पक्राउ गर्न आदेश दिएको हो ।
 
 
लामो समयदेखी बहुविवाहको प्रमाण खोजीरहेकी हेमाले बिवाहदर्ता प्राप्त गर्नासाथ जाहेरी दिएकी थिइन् । हाल प्रहरीको महिला सेल कालिमाटीले उनिहरुको खोजि गरिरहेको छ ।
Most Visited News (monthly)