Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमोद र शुष्माको प्रेममा बतास चलेपछी (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2015/11/24
फिल्म 'चलेछ बतास सुस्तरी'को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद भारद्धाज र शुष्मा कार्कीले आफ्नो प्रेम भाव प्रस्तुत गरेका छन् । 
 
प्रदिप भारद्धाजको लेखन तथा निर्माण रहेको यस फिल्मको प्रस्तुत गीतमा बिकाश चौधरीको संगीत तथा स्वरुपराज आचार्य र प्रविशा अधिकारीको स्वर रहेको छ । शब्द लेखन भने निर्माता भारद्धाजकै रहेको छ । गीतलाई रामजी लामिछानेले करियोग्राफी गरेका हुन् । यो फिल्म माघ २९ देखि प्रदर्शनमा आउँदैछ । 
 

Most Visited News (monthly)