Most Recent News Headlines
Results : 23671 - 23676 of 23702

अनुप भट्टराई , काठमाण्डौ, 2010-08-02, सोमवार
नेपाली हिरो हिरोइनले अभिनय गर्दा कति पारिश्रमिक पाउलान ? लाखमा कुरा गर्दा १, २ , ३ , ४ , ५ सायद धेरैको उत्तर यहिँ नै हुन्छ होला ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-02, सोमवार
सांस्कृतिक संस्थानको सहयोगमा नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको नेफ्टा चलचित्र अवार्ड आइतबारदेखि राजधानीमा सुरु भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको समारोहको उदघाटन संचारमन्त्री शंकर पोखरेलले गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-02, सोमवार
शंकर घिमिरेको चलचित्र 'वीरताको चिनो' लाई आइतबार अष्टे्रेलियामा रेड कार्पेटका साथ प्रिमियर गरियो । सिड्नी स्थित हस्र्टभिल इन्टरटेनमेन्ट सेन्टरमा आयोजना गरिएको प्रिमियर शो मा नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेको उपस्थिती रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-01, आईतवार
जीन्दगीलाई नै मोजमस्ती सम्झने युवापछि गएर देशको लागी त्याग र बलिदान दिन पनि तयार हुन्छन् भन्ने मुख्य कथाबस्तुमा आधारित भएर निर्माण गरिएको चलचित्र 'वीरताको चिनो' आज आईतबार अष्ट्रेलियामा भव्य रूपमा प्रिमियर हुँदैछ ।

कृष्ण न्यौपाने, दमौली, 2010-08-01, आईतवार
नेपालमा दिनप्रतिदिन आगुऔषध दुव्यस्रनीको संख्या बढ्दो छ । युवाहरु जानेर वा नजानेर दुव्र्यसनीको लतमा फसिरहेका छन् । यसैलाई आधार बनाइएर निर्माण गरिएको नेपाली कथानक चलचित्र 'अभियान' शनिबारदेखि दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-01, आईतवार
निर्माण कार्यको अन्तिम चरणमा पुगेको नायक रेश मरहठ्ठाको चलचित्र 'च्यालेन्ज' मा बैकं लुट्न बाँकी रहेको सो चलचित्रको निर्माण पक्षले जनाएको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

