Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23683 - 23688 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2010-10-10, आईतवार
जय संगत नायिका पुजना प्रधान स्त्रीले मोडलहरू उत्पादन गर्दै आएको सस्था साईबर  ससार विरूद्ध मुद्दा हाल्ने तयारी गरेकी छिन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-10, आईतवार
बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु, बस्न पाए भन्दैमा थ्याच्च नबस्नु अनि गर्न पाए भन्दैमा जे मन लाग्छ त्यहीँ नगर्नु भन्ने उखान सायद निर्माता तथा निर्देशक युवराज लामालाई थाहाँ रहेनछ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-09, शनिवार
पछिल्लो समयमा रोजगारका लागी नेपालीहरूको गन्तव्य बनेको इजरायलमा पहिलो पटक नेपाली चलचित्र प्रिमियर हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-09, शनिवार
शनिबार नेपाल चलचित्र कलाकारसंघले आफ्नो नवौं साधारण सभा सम्पन्न गरेको छ । संविधानसभा अध्यक्ष सुवाँस चन्द्र नेम्वाङ्गको आतिथ्यमा सम्मपन्न सो सभामा महाँसचिव र कोषाध्यक्षको बार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरिएको थियो ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-09, शनिवार
नेपाल चलचित्र कलाकारसंघको नवौं साधारण सभामा अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिएको सम्मान पत्रमा त्रुटी फेला परेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-09, शनिवार
एक महिने लम्बे सुटिङको लागि राजधानी बाहिर गएकी फष्टलभ हिरोइन ऋचा शर्मा फुर्सदिली भएकी छिन् । चार दिन अघि  राजधानी फर्किएकी शर्मा यो समय घरमा खाना  पकाउन तथा सरसफाईमा जुटेकी छिन् ।
Results : 23683 - 23688 of 23984