Most Recent News Headlines
Results : 23689 - 23694 of 23702

फिल्मीखबर, काठमाण्डौ, 2010-07-26, सोमवार
गोपी कृष्ण मभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'खुसी' को सोमबारबाट छायाँकन शुरू भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको सो चलचित्रमा रेखा थापा, आयुष रिजाल, सुमन सिंह, मिथिला शर्मा लगायतका कलाकारले अभिनय गर्दैछन् ।

अनुप भट्टराई , काठमाण्डौ, 2010-07-26, सोमवार
'न बिर्से तिमिलाई न पाए तिमिलाई' गाएर चर्चित बनेकी गायिका अञ्जु पन्तको गीत निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' मा प्रयोग गर्ने भएका छन् ।

अनुप भट्टराई , काठमाण्डौ, 2010-07-26, सोमवार
गोपी कृष्ण मभिजको ब्यानरमा निर्मित चलचित्र दि फल्यास ब्याक (फर्केर हेर्दा ) को प्रचारमा प्रयोग भएको ब्यानर झुठो भएको पुष्टी भएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-07-25, आईतवार
अब्बल अभिनयका कारण सानो पर्दाबाट ठूलो पर्दामा हामफालेकी नायिका ऋचा घिमिरेको अभिनय जति ब्राण्डेड छ त्यती नै उनले प्रयोग गर्ने कस्मेटिक सामग्रीहरू र उनका दैनिक जिवनमा प्रयोग हुने सामग्रीहरू पनि ब्राण्डेड रहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-24, शनिवार
नेपाली फिल्म उद्योगमा नायकको अभाव महसुस भइरहेका वेला नायक सुमन सिंह निर्माता-निर्देशकका आँखामा परेका छन् । जसका कारण उनी अहिले निकै व्यस्त नायकको सुचिमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-24, शनिवार
करिब सात बर्ष अगाडी निर्माण सम्पन्न भएको चलचित्र 'संघर्ष जिन्दगीको' शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन भएको छ । जेएस फिल्म्सको ब्यारनमा किरण बज्राचार्यको प्रस्तुति रहेको यो चलचित्रमा राजेश हमाल, विपना थापा, सिर्जना बस्नेत, दीपकराज गिरी, टीका पहाडी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

