Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23665 - 23670 of 23702
अनुप भट्टराई , काठमाण्डौ, 2010-08-04, बुधवार
बिहिबार प्रिमियरको तयारीमा जुटेको चलचित्र 'फष्टलभ' मा नायिका नम्रता श्रेष्ठको अभिनय पनि रहेको खुल्न आएको छ । चलचित्रलाई हयाप्पी इन्डिङ बनाउन नम्रतालाई अन्तिमको समयमा नायक कर्मको जोडीको रूपमा उनलाई अतिथि कलाकारको भूमिकामा निर्देशक सिमोश सुनुवारले प्रयोग गरेको बुझ्न आएको छ ।
फिल्मीखबर, पोखरा, 2010-08-04, बुधवार
सवारी चालक मानबहादुर परियारले नरिवल फुटाएर,  स्पट ब्वाई सुवास लामाले क्ल्याप हानेर र डे्रसम्यान कमल मिश्रले एक्सन भनेर चलचित्र 'पल्टन' को मुहुर्त गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
नायक निखिल उप्रेतीसँग बिहे गरी मुम्बई बस्दै आएकी नायिका संचिता लुइँटेल आफ्नो दाम्पत्य जीवनको भाकल पूजा गर्न काठमाडौं आएकी छिन्। उनी निखिल र आफूले पशुपतिनाथको मन्दिरमा गरेको भाकलको पूजा गर्न र एउटा चलचित्रको डबिङ गर्न सोमबार काठमाडौं आएकी हुन्।
फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
क्रिएटिभ इन्टरनेसनल प्रोडक्सन आर्टस सीआईपीए नेपालले राजधानीमा छोटा चलचित्रहरुको महोत्सव गर्ने भएको छ। आगामी भदौ २१ देखि २४ सम्म तीन दिन चाबहिलस्थित गोपीकृष्ण मुभिजमा हुनेसो महोत्सवमा ३ देखि ३० मिनेटसम्मका काल्पनिक, सूचनामूलक, अनुभवजन्य तथा सैद्धान्तिक विषयवस्तुसँग सम्बन्धित प्रविधियुक्त चलचित्रलाई समावेश गरिने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
अरू दिन नाटक तथा सांस्कृतिक कार्यक्रम मञ्चन हुन्थ्यो, राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा । यतिबेला त्यहाँ दैनिक फरक-फरक नेपाली सिनेमा हेर्न पाउँदा दर्शकहरू दंग परेका छन् । आइतबारबाट नाचघर सिनेमामय भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-08-02, सोमवार
नवल नेपालको निर्देशनमा बनेको चलचित्र 'श्रीमान्' को छायाँकन सकिएको छ । यो चलचित्रको अहिले सम्पादन कार्य भईरहेको छ ।
Results : 23665 - 23670 of 23702
Most Visited News (monthly)