Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23659 - 23664 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2010-10-18, सोमवार
नेपालका त्यस्ता कुनै पत्रिका छैनन् जसमा नायक नायिकाको समाचार तथा फोटो प्रकाशित नभएको होस् । अधिकांश फिल्मी समाचारमा कि त नायिकाको तस्विर हुन्छ कि त नायकको ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-16, शनिवार
विश्वका नेपालीलाई सूचना र सञ्चारको माध्यमबाट एउटै मालामा उन्ने लक्ष्य बोकी नेपाली चलचित्र प्रेमीहरूको लागी बिबिध जानकारीको साथमा मनोरन्जन दिने उद्देश्यका साथ अघि बढेको यस फिल्मीखबर डटकमलाई तपाईंहरूको हरदम साथ मिल्ने छ भन्ने आश राखेका छौं ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-16, शनिवार
चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहने सबै जना नायक नै बन्न खोज्छन् । चलचित्रमा खलनायक भन्दा नायक नै राम्रो हुन्छ भन्ने मान्यता अझै पनि कायम नै छ ।
सचिन घिमिरे, , 2010-10-16, शनिवार
कस्ले चोर्यो मेरो मन जसरी भएपनि एकपटक हेरीदिन तपाँइले टेलिभिजनको पर्दावाट  गर्नु भएको अनुरोधलाइ पँक्तिकारले चटक्कै वेवास्ता गर्न सकेन ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-15, शुक्रवार
इन्द्रेणी चलचित्रबाट रजतपटमा प्रबेश गरेकी नायिका नन्दिता केसीको आज शुक्रबार जन्मदिन परेको छ । २०४१ साल असोज २९ गते अर्घाखाँची जिल्लाको नरपानीगाँउमा बुवा भिमबहादुर केसी र आमा चेतना केसीको कोखबाट जन्मेकी नन्दिता आजबाट २६ बर्षकी भएकी छिन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-15, शुक्रवार
काठमाण्डौको स्वयम्भु नाथको दायाँ पट्टी रहेको सानो खोल्सो त्यो खोल्सो संगै रहेका करिब दर्जन सुकुम्बासी झुपडी अनि त्यो झुपडीको बीचमा एक्लो जीवन विताईरहेका नेपाली चलचित्रका इतिहास पुरूष गोपाल भुटानीको आँखामा  दशैको कुनै उमङ्ग देखिएको छैन् ।
Results : 23659 - 23664 of 23984