Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23335 - 23340 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2010-10-31, आईतवार
रमेश बुढाथोकीले निर्देशन गरिरहेको एघारौ चलचित्र 'ग्याम्बलर' को छायाकंन अन्तिम चरणमा पुगेको छ । याक मुभिजको ब्यानरमा वाई गुरूङले निर्माण गरेको सो चलचित्रमा जवाको लतमा लागेपछी मान्छेको अवस्था के हुन्छ भन्ने कथालाई  समेटिएको निर्देशक बुढाथोकीले फिल्मीखबरलाई जानकारी दिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-30, शनिवार
थुप्रै चलचित्रकर्मीहरु अनलाईन सामाजिक सञ्जाल फेसबुकका सदस्य भईरहेको अवस्थामा महानायक राजेश हमाल पनि त्यो सञ्जाल भित्र प्रवेश गरेका छन्  ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-30, शनिवार
स्पाईनल कार्डको समस्यापछी शरिरको तल्लो भाग चल्न नसक्ने अबस्थामा रहेका पार्श्व गायक कुमार कान्छाको आर्थिक सहयोगको लागि नयाँ सुविधा खोलिएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-30, शनिवार
नेपाली राजनीतिमा  भारतीय गुप्तचर संस्था 'र' ले प्रभाव पारिरहेको खबरहरू थाहा नै पाउनु भएको होला तर चलचित्र उद्योगमा अर्को यस्तो 'र'  को प्रवेश भएको छ जुन कुरा अधिकाशं दर्शक र चलचित्रकर्मीलाई हेक्का नभएको हुन सक्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-30, शनिवार
करिब १७ बर्ष अगाडी 'आमाको माया' नामक चलचित्र निर्देशन गरेर रजतपटमा प्रबेश गरेका निर्देशक मदन घिमिरेले पहिलो पटक निर्माण गरेको चलचित्र 'स्वाभिमान' प्रदर्शनको क्रममा रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-29, शुक्रवार
केहि बर्ष अगाडी लौरीले ठ्याक्क, ठ्याक्क गर्दै दर्शक, स्रोतालाई संगीत र स्वरले हिर्काउन सफल गायक बाबु बोगटी अहिले भने फूलले हिर्काउन कस्सिएका छन् ।
Results : 23335 - 23340 of 23703
Most Visited News (monthly)