Most Recent News Headlines
Results : 23341 - 23346 of 23703

विजय आवाज, काठमाण्डौ, 2010-10-29, शुक्रवार
निर्माता छविराज ओझा चलचित्र उद्योगमा कञ्जुस निर्माताको रूपमा चिनिन्छन् । अधिकांश चलचित्रकर्मीहरु छविलाई कञ्जुस धेरै नहुनु भन्दै व्यङ्ग्य हान्ने पनि गर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-29, शुक्रवार
दक्षिण एसियामै पहिलो पटक आयोजना भएको एक दिने एनिमेशन सर्ट फिल्म फेष्टिवल सम्पन्न भएको छ ।
इन्डिपेन्डेन्ट फिल्म सोसाइटी (आईएफएस)को सक्रियतामा शुक्रबार आयोजनामा गरिएको सो महोत्सवमा ३ मिनेट देखि १० मिनेट सम्मका २४ वटा छोटा चलचित्र देखाईएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-29, शुक्रवार
ठकुरी महाँसंघ नेपालको भवन निर्माणार्थ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा अधारित चलचित्र 'मुनामदन'को च्यारिटी शो गरिने भएको छ ।

अनुप भट्टराई/सुमन गैरे, काठमाण्डौ, 2010-10-29, शुक्रवार
बलिउडको तुलनामा कलिउड अर्थात नेपाली सिने बजार किन माथी उठ्न सकेन ? कलिउड भन्दा जम्मा चार दशक जेठो बलिउड बजार आज विश्व प्रख्यात भईसक्दा पनि नेपाली बजार जहाँको त्यहीँ छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-28, बिहिवार
सायद सौतने आमाले पनि त्यतिको छुट्याउदैनन् होला तर बिहिबार एउटै टेबलमा खाना खाईरहेको बेला नायक राजबल्लभ कोईरालालाई खिर खान दिइयो भने नायक निरज बराललाई ढिडो खान दिइएको छ ।

कृष्ण न्यौपाने, दमौली , 2010-10-28, बिहिवार
युवा संघ नेपाल तनहूँ जिल्ला कमिटीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय दुर्घटनामा आधारित चलचित्र 'दासढुङ्गा'को च्यारेटी सो गर्ने भएको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

