Most Recent News Headlines
Results : 23287 - 23292 of 23979

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-12, बुधवार
शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' को बुधबार साँझ प्रिमियर पनि गरियो । सो चलचित्रमा झरना थापा, विराज भट्ट र बाबु बोगटी मुख्य भूमिकामा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-12, बुधवार
छायाँछवि फिल्म फेस्टिभल अर्न्तगतको सम्झना डीजिटल फिल्म अर्वाडको नोमिनेशनमा परेका १६ डीजिटल चलचित्र र त्यस अर्न्तगतका प्राविधिक एवं कलाकारहरूलाई प्रमाण पत्र वितरण गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-12, बुधवार
प्रज्ञा जोशीको निर्माणमा योगेश घिमिरेले निर्देशन गरेको चलचित्र न बिर्सें तिमीलाई न पाएँ तिमीलाई को प्रिमियर गरिएको छ ।

सुमन गैरे, काठमाण्डौ, 2011-01-12, बुधवार
नायक रमित ढुंगाना र नायिका निरूता सिंह कति नजिक छन् भन्ने कुरा रमितको ३०औ जन्मदिनले स्पष्ट पारिदिएको छ । मंगलबार पूरानो सिनामंगल स्थित आफैले खोलेको बालगृह सानु फाउण्डेसनमा बर्थडे मनाईरहेका बेला रमित निरुताको उपस्थितिमा निकै खुशी देखिन्थे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-12, बुधवार
२०६८ सालको दशै सम्ममा आफूले निर्देशकको समेत परिचय बनाउने अठोट ब्यक्त गरेका महानायक राजेश हमालले फिल्म निर्देशन गर्न सक्छन कि सक्दैनन भन्ने बिषयमा फिल्मीखबरले राखेको अनलाईन भोटिङ्ग पोलमा ७३ प्रतिशतले उनी निर्देशक बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-11, मंगलवार
भनिन्छ मन्दिर भित्रका पुजारी भगवानका दूत हुन् । अनि ती दूतले मनोकांक्षा के छ भनी सोध्दा अवश्य पनि पुजा गर्न आएको भक्तले सरासर आफ्नो मनोकांक्षा भन्ने गर्दछ ।
Most Visited News (monthly)

