Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23281 - 23286 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2010-11-13, शनिवार
मस्तिष्क रोग (माइल्ड कोर्टिकल एट्रोफी ) बाट नराम्रो गरी प्रभावित भएका ९ बर्षीय बालक रौनक शर्मालाई नायिका ऋचा घिमिरेले आर्थिक सहयोग गरेकी छिन् ।
सुमन गैरे, काठमाण्डौ, 2010-11-13, शनिवार
पछिल्लो समयमा प्रदर्शन भएका चलचित्रहरूको आयु निकै छोटो रह्यो । हरेक चलचित्र एक हप्तामै उत्रन बध्य छन् । चलचित्रको आयु नलम्बिनुको कारणहरू मध्ये एउटा मुख्य कारण हो कथा ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
चलचित्र 'मिस यू' को सुटिङ्गको दौरानमा नायिका नम्रता श्रेष्ठले आफुलाई कुनै पनि स्थानमा भावनात्मक सहयोग नगरेको निर्देशक सुरेश दर्पण पोखरेलले खुलासा गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
भर्खरै मात्र मालतीको भट्टीको छायाँकन सकेका निर्माता प्रदिप उदय अर्को चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को निर्माण कार्यमा जुटेका छन् ।   प्रदिपका अनुसार अहिले उक्त चलचित्रको गीतको काम भईरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
 आज बाट प्रसारणमा आउने तयारीमा रहेको टेलिभिजन कार्यक्रम  वान डे आर्मी अन्तिम समयमा आएर स्थगित भएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-11-12, शुक्रवार
चलचित्रको कथाले न त नायिकाको रूप भन्छ न उचाई । कथाको डिमाण्ड अनुसार चलचित्रमा जस्तो सुकै बर्ण र आकारका नायिकाहरू फिट हुन सक्छन् ।
Results : 23281 - 23286 of 23703
Most Visited News (monthly)